पोखरा विश्वविद्यालयका सम्पूर्ण सम्बन्धन प्राप्त कलेजहरुलाई संलग्न अनुसारको बिवरण भरि Scan गरि यथासिघ्र इमेल pu.planning@dev.pu.edu.np मार्फत योजना तथा कार्यक्रम महाशाखामा पठाउन हुन र Original Copy हाललाई कलेजमा नै सुरक्षित राख्न अनुरोध छ । नविकरण गर्ने प्रयोजनार्थ यस महाशाखाले अनुगमन टोली खटाएका बखत Original Copy पनि बुझाउनु पर्ने जानकारी गराउँछौं ।
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय